म्याड्रीडको एक पत्रिकाले मेस्सिको बारे यस्तो लेख्यो, आखिर किन ?

अर्जेन्टिनि फुटबलर लियोनेल मेस्सीलाई 2017 मा विश्वभरको सर्वश्रेष्ठ फुटबलरको रूपमा चयन गरिएको थियो, हरेक वर्षमा मार्काद्वारा गरिने सर्वेक्षणको आधारमा मेस्सी १ नम्बरमा परेका हुन् ।

व्यक्तिगत प्रदर्शनको हिसाबमा रोनाल्डो भन्दा मेस्सी  निकै अघि रहेको छन्। MARCA.com को भोटिङका आधारमा मेसीलाई 2017 मा विश्वको उत्कृष्ट फुटबल खेलाडीको रूपमा मतदान गरेको छ, यस अगाडी क्रिस्टियानो रोनाल्डोले गोल्डन बल मार्फत बेस्ट अवार्डको विजेताभएता पनि भोटिंगमा मेस्सी रोनाल्डो भन्दा अघि छन्। फूटबलको ईतिहासमा मेस्सी सबैभन्दा उत्कृष्ट खेलाडी हुन् । उहाँलाई परिभाषित गर्न केही शब्दहरू बाँकी छन्। आफ्नो लीग क्यारियरमा मेस्सिले 37 गोल गोल गरे।

मेसी क्रिस्टियानो रोनाल्डो कि मेस्सी राम्रो भन्ने कुरा सम्पूर्ण फूटबल फ्यानमा निक्कै चासोको विषय बनेको छ,
मेस्सी र क्रिस्टियानोको पछि, गत दशकमा फुटबलमा महान प्रभुत्व बनाउन सफल , फ्रान्सिस्को अलार्मन ब्रान्ड (इस्को), हैरी केन, लुका मोररिक, किलियन एमबीपीई, गियनलुजी बफन, नेमार, सर्जियो रमोस र केन डी ब्रुनेको नाम पनि सूचीमा राखिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?