लिभरपूलका मोहम्मद सालाको तुलना सुपरस्टार लियोनेल मेस्सीसंग

लिभरपूलको मोहम्मद सालालाई फुटबलमा बार्सिलोना सुपरस्टार लियोनेल मेस्सी संग तुलना गरिएको छ
आर्सनल लेजेण्डका अनुसार शनिवारको खेलको विश्लेषणमा,सालाहले बार्सिलोनाका पाँच-पटक Ballon d’Or विजेता मेस्सीको प्लेलिङ शैली समान भएको बताए ।

messi

मोहम्मद सालाको खेल मेस्सी जत्तिकै उत्कृष्ट रहेको आर्सनल लेजेण्डले जानकारी दिए । मोहम्मद सालाको उत्कृष्ट प्रदशन गरेसंगै उनको लोकप्रियता बढेको छ सालाह लिभरपूलका लागि ३६.९ मिलियनमा अनुबन्धित भएका थिए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?