नेपालमा अब फेसबुक बन्द हुने ( भिडीयोसहित हेर्नुहोस)

सूचना प्रविधिको विकासले आजको युगमा मान्छेको हरेक कामलाई सरल र सहज बनाइदिएको छ । पछिल्लो समय सामाजिक संजालको बढ्दो लोकप्रियता छ तेसमा पनि फेसबुकको लोकप्रियताले शिखर चुमेको छ । संसारमा जम्मा फेसबुकका प्रयोगकर्ताको संख्या २ अर्ब नाघेको छ र नेपालमा पनि फेसबुकको प्रयोगकर्ता ७० लाख माथि रहेको तथ्यांकले देखाएको छ ।

नेपालमा यसको प्रयोग अत्यधिक भएको पाइन्छ फलस्वरुप राम्रो काम मात्र नभई नकरात्मक काम फेसबुकमार्फत गर्नेको संख्या पनि बढ्दो छ जसले नेपालमा साइबर अपराधको घटना बढ्दो क्रममा रहेको छ । फेसबुकको मिसयुज गरि कयौंको ज्यान समेत जाने गरेको छ । फेसबुकमा साथि बनाउने भेटघाट गर्ने अनि आफ्ना गोप्य तस्बीर फेसबुकमा हालिदिन्छु भन्दै ब्ल्यामेल गर्ने, धम्काउने जस्ता घटनाले थुप्रै मानिसले आत्महत्या गरेका छ ।

यस्तो बढ्दो घटनाका कारण अब नेपालमा फेसबुकको आधिकारिक कार्यालय नभए वा नेपाल सरकारले उचित संयत्र नबनाएको खण्डमा नेपालमा पनि फेसबुक बन्द गर्नुपर्ने भनि रबि लामिछानेले कार्यक्रम “सिधा कुरा जनतासँग” मार्फत सीआइबि प्रमुख पुस्कर कार्की लाई बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?