
जापानको चिबा प्रिफेक्चरमा ६.२ रेक्टरको भूकम्प गएको छ । स्थानीय समयअनुसार करिब ७ बजे भूकम्प गएको हो ।
जापान मौसम विभागले यो भूकम्पको विस्तृत विवरण नआए पनि सुनामीको कुनै खतरा नरहेको जनाएको छ ।
भूकम्पको झट्का चिबासह犀利士 ित इबाराकी प्रिफेक्चरमा समेत महसुस गरिएको थियो ।







