जापानमा ६ हजार बढी संक्रमित, २२ जनाको मृत्यु March 26, 2023 5:31 pm | जापानमा आइतबार ६ हजार ३२४ जना नयाँ संक्रमित भेटिएका छन् । यो संख्या शनिबारको तुलनामा १ हजार ९६२ जनाले कम हो । राजधानी टोकियोमा ६६७ जनामा संक्रमण पुष्टि भएको छ । टोकियोमा पनि शनिबारभन्दा १९६ जना कम संक्रमित भएका हुन् ।