गीतकार पाण्डेयको अतृप्त ज्योति नामक गीति सङ्ग्रह विमोचन

गीतकार अतृप्त पाण्डेयको अतृप्त ज्योति नामक गीति सङ्ग्रह विमोचन गरिएको छ ।

५ वटा गीत संग्रहित गीति सङ्ग्रहमा चेतन कार्की प्रमुख आतिथ्यता रहेको थियो ।

५ वटा गीत रहेको सो गीति सङ्ग्रहमा गीतकार अतृप्त पाण्डेयको शब्द, एन बि जनकपुरीको संगीत, संजय खड्गीको स्वर र एउटा गीतमा मेलिना राईले समेत साथ दिएकी छिन ।

डा कृष्ण हरि बराल वरिष्ठ संगीतकार दिपक जङ्गम, डा रामप्रसाद ज्ञवाली, वरिष्ठ गजलकार बुद राना वरिष्ठ गायक आनन्द कार्की, नायक रबिन्द्र खडका वरिष्ठ संगीतकार राजु सिंहका साथै प्रसिद्ध अमेरिकन पियानो बादक डा जोन शार्पले, भायोलिन बादक खावाइ र जापानीज गायिका आकीकोको समेत सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?