भाईरल भएकी व्यूटी क्वीन ….हेर्नुहोस् हट सिन

आजकल यी फोटोहरु सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्। अपलोड गरिएको केही घण्टामै यी सुन्दर तस्विरहरुमा हजारौंको लाइक्स र शेयर हुने गरेको छ।

तस्विरहरु मराठी सिनेमाकी चर्चित नायिका मान्सी नाइकको हो । ‘बाइ वाड्यावर’ नामक उनको अभिनय रहेको गीत लामो समयदेखि लोकप्रिय छ। मराठी सिनेमाका निर्देशक महेश कोठारेको फिल्म ुजबर्जस्तुबाट अभिनेत्री मान्सी नाइकको करियर सुरु भएको थियो।

अहिले उनी आफ्ना हट तस्विरहरुका कारण चर्चामा छिन्। मानसी मराठी फिल्ममा डान्सिङ्ग क्‍‍वीन भनेर चिनिन्छिन्। मान्सीले केही दिनअघि मात्रै मला ुलगीन करायचं ुआये नामक कमेडी शोमा जोनी लिवरसँगै नृत्य गरेकी थिइन्। हाँस्य कलाकार जोनी लिवरलाई यी अभिनेत्री आफ्नो गुरु सरह मान्छिन्।

मान्‍सीले आफ्नो मोडलिङ करियर कलेज जीवनबाटै सुरु गरेकी थिइन्। उनले केही सिरियलमा पनि अभिनय गरेकी छिन्।

अझै पनि थुप्रै मराठी विज्ञापनहरुमा उनको अभिनय हेर्न सकिन्छ। सामाजिक सञ्जालमा उनी निकै लोकप्रिय छिन्। फेसबुकमा उनका लाखौं फलोअर्स छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?