जापानमा नेपाली परम्परा अनुसार तिहार (फोटो फिचर)

टोकियो । नेपाली परम्परा अनुसार जापानमा हर्षोलासका साथ तिहार मनाएका छन् । जापानका अधिकांश क्षेत्रमा रहेका नेपालीहरुले देउसी भैलो खेल्नुका साथै आफ्ना दिदी बहिनीको हातबाट टिका ग्रहण गरेका छन् ।

 

तस्विर: फेसबुक साभार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?