सिटी एक्सप्रेस मनि ट्रान्सफर जापानको पव्लिक भाईवर च्याट सुरु

टोकियो । जापानबाट नेपाल पैसा पठाउने भरपर्दो माध्यम सिटी एक्सप्रेस मनि ट्रान्सफर जापानले पव्लिक भाईवर च्याट सुरु गरेको छ ।

सधै जसो नयाँ नयाँ प्रविधिको प्रयोग गरी व्यवसायिक प्रचारमा जुट्ने सिटी एक्सप्रेसले यस पटक ‘झन् सजिलो र छिटो बनाउन चाहान्छौं City Express लाई’ भन्ने मूल नारासहित पव्लिक भाईवर च्याट सुरु गरेको हो ।

नेपाल पैसा पठाउने बारे जानकारी समेटेर सिटी एक्सप्रेसले पव्लिक भाईवर च्याटमा रेट अपडेट, कस्टमर रजिष्ट्रेशन, ट्रयाक ट्रानजेक्सन, कार्ड रिक्वेष्ट लगायतको सुविधा सहितको सेवा सरु गरेको सिटी एक्सप्रेसले जनाएको छ ।

नेपालीहरुले नेपाल पैसा पठाउने भरपर्दो माध्यम सिटी एक्सप्रेसको `जहाँ नेपाली, त्यहाँ सिटी एक्सप्रेस` भन्ने मूल नारा सहित जापान भर शाखा विस्तार गरी सेवा प्रदान गरिरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?