यी हुन बलिउडका चर्चित अभिनेत्री सेक्स स्क्याण्डलमा समातिएका

विश्वमै कतिपय फिल्मी दुनियाँमा सेक्स स्क्याण्डलका सत्यहरु बाहिर आउने गरेका छन् । बलिउडलाई बाहिरबाट हेर्दा भव्य देखिन्छ तर भित्र भने कालो अन्धकार रहेको खुलासा भएको छ । हैदरावाद प्रहरीले केही दिन अघि मात्रै हाईप्रोफाइल सेक्स ¥याकेडको भण्डाफोर गरेको थियो । सो सेक्स ¥याकेडमा दुई हाइप्रोफाइल नायिकाहरुलाई पनि पक्राउ गरेको थियो ।

प्रहरी यि दुई नायिकाहरुको पहिचान पनि गरिसकेको छ । दुई मध्ये एक तलेगु फिल्मकी चर्चित नायिका हुन् भने अर्की बंगाली टेलिसिरियलकी अभिनेत्री हुन् ।

पर्दा पछाडी निकै कालो कर्तुतहरु हुने गरेको नायिकाहरुले मुख खालेका छन् । ग्लामरस बन्ने निहुँमा नायिकाहरु आफ्नो शरीर बेच्न बाध्य छन् भने चलचित्रका ठूला हस्तीहरुले नै उनीहरुको फाइदा उठाइरहेका छन् ।ग्लामलरको दुनियाँ चर्चित हुन खाज्ने नायिकाहरु के सहि र के गलत भन्ने कुरा छुट्टयाउने स्थितिमा पनि देखिदैँनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?