धुर्मुस सुन्तली साँझका लागि अनलाईन टिकट बुकिङ् सुरु

टोकियो । धुर्मुस सुन्तली साँझ २०१७ का लागि अनलाईन टिकट बुकिङ् सुरु गरिएको छ । कार्यक्रमको टिकट नपुगेका स्थानहरुमा रहेका नेपालीहरुलाई अग्रिम टिकट बुकिङ् गरि आफ्नो सिट सुरक्षित गराउने उदेश्यले अनलाईन टिकट बुकिङ्ग सुरु गरिएको हो ।

धुर्मुस सुन्तली साँझका लागि टिकट धमाधम विक्री भई रहेकोले इच्छुक नेपालीहरुलाई सहज हुने गरि अनलाईन बुकिङ् सुविधा दिइएको सनराईज कर्पोरेसनका प्रवन्ध निर्देशक हरि सापकोटाले बताए । सनराईज प्रोडक्सनसको प्रस्तुतिमा धुर्मुस सुन्तली फाउन्डेसन सहयोगार्थ धुर्मुस सुन्तली साझ २०१७ आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।

तलको फर्म भर्नुहोस् 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?