प्रधानमन्त्री आवेको सन्देश: जस्ले हरेक जापानवासीलाई एक पटक सोच्न बाध्य बनाउँछ

जापान । जापानका प्रधानमन्त्री सिन्जो आवेले प्रकोप प्रतिरोधात्मक राष्ट्र निर्माण गर्ने संकल्प गरेका छन ।

छ वर्ष पहिला गएको शक्तिशाली भूकम्प र त्यसपछि आएको सुनामीका कारण पुगेको क्षती र फुकुशिमामा परमाणु संकटपछिको अवस्थाबाट गुज्रीएको स्मरण गर्दै प्रधानमन्त्री आबेले संकट समाधानका लागि देश नै एक ढिक्का भएर लाग्दा प्रकृतिले पनि हाने उल्लेख गरे ।

मार्च ११ को सम्झनामा सन्देश जारी गर्दै प्रधानमन्त्री आबेले जापानलाई समृद्ध बनाउनका लागि यस्ता प्रकोपहरु प्रेरणाको स्रोत बन्ने उल्लेख गरेका छन् ।

उनले मंगलबार जारी गरेको सन्देशमा देश बीकासका लागि सबै जापानीहरुको उत्तकि भुमिका रहेको उल्लेख गर्दै प्रकृतिले बेला बेलामा दिने दुःखको सामना सामुहीक रुपमा गर्नुपर्ने बताउका छन् ।

प्धानमन्त्री आबेले जनताको दुःखमा सरकारले सक्दो सहयोग गर्ने उल्लेख गर्दै जापानलाई अझै समृद्ध बनाउनु आजको आवश्यकता रहेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?