जापान । जापानका प्रधानमन्त्री शिन्जो आवे अागामी महिना जर्मन तथा फ्रान्स भ्रमणमा जाने भएका छन ।

गत वर्ष जर्मन चान्सलर एन्जला मार्केलले प्रधानमन्त्री आवेलाई जर्मन भ्रमणको निमन्त्रणा दिएकी थिर्इन । यसै क्रममा आवेले फ्रान्सका राष्ट्रपति फ्रान्सिस्को होल्यान्ड तथा जर्मन चान्सलर एन्जला मार्केलसंग भेटवार्ता गर्ने योजना बनाएका छन्।
सो भेटवार्तामा आवेले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको राजनितीक गतिविधी तथा नितीबारे विश्लेषण गर्ने जानकारि दिएका छन।