अफगानिस्तानको संग्राहलय, जहाँ जापानले बचाइदिएको ऐतिहासिक शिल्प देखियो

अफगानिस्तान । अफगानिस्तानको राष्ट्रिय संग्राहलयमा एक प्रदर्शनीको आयोजना गरिएको छ, जहाँ जापानको एउटा यस्तो ऐतिहासिक शिल्पको छ कि जो अफगानिस्तानमा गृहयुद्ध सुरु हुँदा भेटिएको र जापानमा संरक्षण गरिएको थियो ।

काबुलस्थित यो संग्राहलयमा प्रदर्शन गरिएको प्रदर्शनीमा राखिएका ३० मध्ये यो शिल्पकृतिको हेर्नका लागि आउनेहरुको भिड नै लागेको छ ।
जापानले अघिल्लो वर्ष यस्ता १०२ वस्तुहरु अफगानीस्तानलाई हस्तान्तरण गरेको थियो, जुन गृहयुद्धका क्रममा लुटीएका थिए ।

पछि जापान सरकारले यी ऐतिहासिक वस्तुहरु प्राप्त गरि अफगान सरकारलाई हस्तान्तरण गरेको थियो ।
यो संग्राहलयमा दिवंगत जापानी चित्रकार इकुओ हिरामायाको पनि मुर्ती राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?