जापान । नेपालको चितवन नगरपालिका मुग्लिङ घर भई जापानको टोकियो स्थित तोगोशी गिन्जा बस्दै आएका ४२ वर्षिय विनोद तुलाचनको बुधबार राति निधन भएको छ ।

बुधबार राति अकस्मात अचेत भए पछि अस्पताल पुर्याईएका उनलाई डाक्टरले मृत घोषित गरेका थिए ।
मृतक तुलाचनको स-परिवार नौ वर्ष देखि जापान बस्दै आएको छ ।