जापान सरकार नयाँ आर्थिक वर्षको बजेट तयारीमा, यस्ताछन् बजेटका विशेषता

जापान । जापानको मन्त्रिपरिषद्ले आगामि अप्रिलबाट सुरु हुने नयाँ आर्थिक वर्षको लागि बजेट तर्जुमा गर्न योजना आयोगलई स्विकृति दिएको छ । जापानको मुख्य आर्थिक अंश ऋण र राजश्व रहदै आएको छ ।

बजेटको सिदिङ ८ खर्ब डलर आसपास रहनेगरि निर्माण गर्न भनिएको छ ।

चालु आर्थिक वर्षमा ६ खर्ब डलरको सिलि« थियो । बजेटको एक तिहाई हिस्सा अर्थात् साढे दुई खर्ब डलर समाज कल्याणका लागि रहने छ । रक्षा तर्फ सर्बाधिक ४४ अर्ब डलर रहने छ ।

उत्तर कोरियाको मिशाइल खतरा तथा अन्य क्षेत्रको तनावका बीच यो आकार आउँदै छ ।

सरकार संसदको स्विकृति लिनका लागि नयाँ वर्षको विदा लगत्तै मस्यौदा पेश गर्ने तयारीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?