जापानले गर्याे गुप्त सूचना आदान प्रदान सन्धिको अनुमोदन

जापान । जापानको मन्त्रीमण्डलले दक्षिण कोरियाबाट गुप्त सूचना आदान प्रदान गर्ने सम्झौतालाई अनुमोदन गरेको छ । जापानको मन्त्री मण्डले सैन्य सुरक्षा सूचना साधारण सम्झौता यानिकी जिसोमिआको स्विकृति दिएको छ ।

मन्त्रिमण्डलको वैठक पश्चात जापानका विदेश मन्त्री फुमिओ किशिदाले पत्रकार समक्ष सो सन्धिमाथि यथासक्य चाँडो हस्ताक्षर हुने बताएका छन ।

तर एक राजनितीक घोटालामा अल्झिएका कारण दक्षिण कोरियाका राष्ट्रपति पाक कनेको सत्ता अहिलो संकटबाट अघि बढीरहेको छ । यस कारण संघिमा हस्ताक्षर योजनाबद्ध रुपमा मा हुने छ या हुने छैन भन्ने चिन्ता व्यक्त गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?