जनसम्पर्क समितिको उपसभापति छाडेर एनआरएनए कान्तो समितिको संयोजकमा खत्रीद्वारा उम्मेद्बारी घोषणा
टोकियो । गैरआवासीय नेपाली संघ जापानको अधिवेशनको पुर्व सन्ध्यामा गरिने क्षेत्रिय अधिवेशनको तयारी तिब्र रुपमा अघि बढीरहेको छ । यसै क्रममा कान्तो कमिटी छैटौ अधिवेशनको तयारीमा जुटिरहेको