जापानमा पुस्कल शर्माले छोटो चलचित्र ‘आत्महत्या’ निर्देशन गर्दै
टोकियो । गायक तथा मोडल पुस्कल शर्माले छोटो चलचित्र 'आत्महत्या' निर्देशन गर्ने भएका छन् । सुरेश रेग्मीको लेखन तथा अभिनय रहने सो छोटो चलचित्र टोकियो र नेपालका विभिन्न स्थानमा छायांकन गरिने