फिलिप कोटिनोको बार्सिलोनामा अनुबन्धित हुने

फिलिप कोटिनोको बार्सिलोनाको भ्रमणको पुष्टि गरेपछि युनाइटेड प्रेस रिपोर्ट्सका अनुसार कोटिनो 125 मिलियन पाउण्डमा बार्सिलोनामा फिलिप कोटिनोको बार्सिलोनामा अनुबन्धित हुने सहमति भएको छ।

कोटिनोली बार्सिलोनामा आफ्नो लामो यात्रा तय हुने विश्वास लिएका छन् तसर्थ कोटिनो बार्सिलोना अनुबन्धित हुने खबर थाहा पाएसंगै सम्पूर्ण बार्सिलोना समर्थक तथा फ्यान हरुका लागि यो अत्यन्तै खुसीको खबर हुनेछ

 

कोटिनोको बार्सिलोना प्रवेशसंगै टिम अझ मजबुत हुने विस्वास बार्सिलोनाका कोचले लिएका छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?