थाइल्याण्डको रुखमा फल्यो युवतीजस्तै फल

थाइल्याण्डमा एउटा रुखमा महिलाकै जिउजस्तै फल फलेको घटना सार्वजनिक भएको छ । सोसल मिडियामा यस्तो अनौठो फल फलेको भिडियो सार्वजनिक भएपछि अनेकथरी बहस भैरहेका छन् ।

कतिपयले यो बौद्धधर्मको पवित्र न्यारिफनको फल रहेको बताएका छन् । थाइल्याण्डमा परम्परागत मान्यता अनुसार भगवानले हिमाफन नामको जंगलबाट यो रुख ल्याएका हुन् ।

थाइल्याण्डको बैंकक नजिकैको सिंगुरी मन्दिर आसपास यस्ता केही रुख भएको बताइन्छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?