सुन तस्करी नाईके ‘गोरे’ पक्राउ

सुन तस्करी नाईके चुडामणि उप्रेती ‘गोरे’ पक्राउ परेका छन् ।

प्रहरीले सुन तस्करी नाईके गोरे पक्राउ परेको बारे आज पत्रकार सम्मेलन गरी जानकारी गराउने भएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्