गृह मन्त्रालयले गर्यो ६० सिडिओको सरुवा (नामावलीसहित)

काठमाडौँँ । गृह मन्त्रालयले ६० जना प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । गृहले विहीबार सह-सचिव र उप-सचिव स्तरका कर्मचारीको सरुवा गरेको हो ।

सरुवा सूची अनुसार काभ्रेका शिव शिंखडालाई प्रशासन कार्यालय हेटौँडा, भक्तपुरका द्रोण पोखरेललाई सर्लाही, चितवनका नारायणप्रसाद भट्ट भक्तपुर, बर्दियाका नारायणप्रसाद भट्टराईलाई गोरखा, गोरखाका जितेन्द्र बस्नेतलाई चितवन सरुवा गरिएको छ।

त्यसै गरी झापाका ऋषिराम तिवारीलाई कैलाली, पर्साका विनोदकुमार सिंलाई क्षेत्रीय प्रशासन कार्यालय सुर्खेत पठाइएको छ।

नामावली हेर्नुहोस

नामावलीका लागि यहाँ किल्क गर्नुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?