जापानमा छायांकन गरिएको छोटो चलचित्र ‘चेक पोस्ट’ युट्युवमा सार्वजनिक (भिडियो सहित)

टोकियो । जापानको विभिन्न स्थानमा छायांकन गरिएको छोटो चलचित्र ‘चेक पोस्ट’ सामाजिक संजाल युट्युव च्यानलमा सार्वजनिक गरिएको छ ।

ओम प्रकाश गुरुङद्वारा निर्देशित छोटो चलचित्रको लेखन सुरेश रेग्मीको रहेको छ भने मुख्य भूमिकामा मुक्ति बाबु सुवेदी, विक्रम अर्याल, सुरेश रेग्मी लगायतको अभिनय रहेको छ ।

यसका निर्माताहरु इश्वरी कँडेल र सुक बहादुर केसी रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?