जापानी विमान शौचालय, विमान निर्माताको आँखामा ‘चमत्कार’ (फोटो फिचर)

टोकियो । विमानको शौचालय लगभग एक वर्ग मिटरको सानो क्षेत्रफलमा रहन्छ । विश्वभरका यात्रुवाहक विमानको शौचालय मध्ये लगभग आधा जापानी कम्पनीहरुले निर्माण गरेका छन् ।

विमान निर्माता कम्पनीहरुले जापानी विमान शौचालयहरुलाई चमत्कार भनेका छन् ।

विमान निर्माचा कम्पनीहरुले जापानी कम्पनीहरुले निर्माण गर्ने शौचालय विमानमा जडान गर्न सहज हुने र आकर्षक देखिने बताएका छन् ।

जापानी निर्माताहरुले बनाउने शौचालय सानो क्षेत्रफलमा पनि आरामदायी र सहज हुने गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?