जापान सागरस्थित माराकामीको साल्मन माछाः चाख्नकै लागि पुग्छन् लाखौं पर्यटक (फोटो फिचर)

जापान । जापानको मुराकामी शहरलाई परम्परागत बजारका रुपमा लिने गरिन्छ । यो शहर जापान सागरको तटमा अवस्थित छ ।

यहाँको मिओतामे नदीमा हरेक वर्ष अक्टोबरदेखि डिसेम्बरसम्म साल्मन माछाका लागि प्रख्यात मानिन्छ । वर्षैं देखि मुराकामी शहरका मानिसहरुले खानाको अभिन्न अंगका रुपमा साल्मन माछालाई लिने गरेका छन् ।

यहाँका मानीसहरुले यो माछालाई विभिन्न परिकारका रुपमा भोजन गर्ने गरेका छन् ।

उनीहरुले यो परम्परागत साल्मन माछा मार्ने र यसको चखायका लागि पर्यटक भित्राउने योजना समेत बनाएका छन् । लाखौं पर्यटकहरु यो माछा चाख्नका लागि यहाँ पुग्दछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?