रियो ओलम्पिकमा उचिमुराको दोस्रो स्वर्णपदक

uchimuraब्राजिलमा जारि रियो ओलम्पिक खेलमा जापानका कोहि उचिमुराले पुरुष तर्फको जिम्न्यास्टिकमा स्वर्णपदक हात पारेका छन् ।

उचिमुरा सम्मिलित टिमले दुई दिन अघि मात्रै स्वर्णपदक हात पारेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?