जापानी बच्चाहरु संसारकै स्वस्थ बच्चा किन हुन्छन् ?

miyu-Japani childrenटोकियो । जापानमा जन्मिने हरेक बच्चा सत प्रतिशत स्वस्थ हुनुका साथै संसारमै सबैभन्दा लामो समय र स्वस्थप्रद जीवन जीउने गर्छन ।

अध्ययनबाट पत्ता लागेको छ कि प्रभावशाली स्वास्थ्य र दीर्घायुका लागि ‘जापानी जीन’ महत्वपूर्ण होइन । यसको रहस्य यी कुरामा लुकेको छ ।

  • जापानी जीवनशैली
  • स्वस्थ आहार
  • शारीरिक व्यायाममा जोड
  • नियमित स्वास्थ्य परीक्षण
  • सरसफाई र स्वस्थता
  • मजबूत समुदायको सम्बन्ध
  • मननशील गतिविधिका माध्यमबाट थकान कम गर्ने संस्कार

जापानी मानिसहरु अन्य देशका जनताको तुलनामा अधिक पोषक तत्व खान्छन् । जस्तो कि माछा और कम क्यालोरी भएको खानेकुरा खान्छन् । उनीहरुले खाने खानाको मात्रा कम हुनेगर्छ ।

परिवारको भोजनको अधिक रुख आधारित फल र साग जब्जीका साथै माछालगायतका खानेकुरा खान्छन् । जापान संसारकै सबैभन्दा बढी औसत आयु भएका मानिसहरुको देश पनि हो ।

यहाँको उच्च स्तरीय जीवनशैली तथा शिक्षाले पनि हरेक व्यक्तिलाई स्वास्थ्यप्रति चेतनशील बनाएको पाइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?