नेपाल समाचार
नेपाल पत्रकार महासंघ जापान शाखाको स्थापना दिवसमा विबिध कार्यक्रम
जीवन सुवेदी / टोकियोनेपाल पत्रकार महासंघ जापान शाखाको १३ स्थापना दिवस विविध कार्यक्रम गरि मनाईएको छ । महासंघको स्थापना दिवस फोटो तथा भिडियो पत्रकारिता तालिम, बार्बिक्यु सहित केक काटेर मनाईएको हो ।