मनोरञ्जन/साहित्य

लामाे समय नेपाली सांगीतिक क्षेत्रबाट हराएका गायक युवराज आचार्यकाे नयाँ गीत “बिजुली” (भिडियाे सहित)

November 19, 2016 9:17 am

जापान । लगनको महिना शुरुभए संगै नेपाली लोकदोहोरी गायक गायिकाले लगनको महिनालाई लक्षित गर्दै बनाएका पञ्चेवाजाका गीतहरु रेडियो तथा टेलिभिजनमा गुञ्जिन थालेका छन् ।

टोकियोमा कमेडी चलचित्र ‘जात्रा’ नोभेम्वर २७ मा प्रदर्शन हुँदै (ट्रेलर सहित)

November 16, 2016 1:27 pm

टोकियो ।  देशव्यापी रुपमा नोभेम्वर ४ तारिख शुक्रवार प्रदर्शनमा आएको हास्य व्यंग्यले भरिएको नेपाली कथानक चलचित्र ‘जात्रा’ को सुरुवात सुखद् भएसंगै जापानमा पनि सो चलचित्र प्रदर्शन गरिने भएको छ । सनराईज कर्पोरेसन् र बाराकाडेको सयुक्त प्रस्तुतीमा सो चलचित्र जापानको टोकियोमा प्रदर्शन गर्न लागिएको भएको हो । नेपाली चलचित्र क्षेत्रमा सम्भावना...

जापानको सिजुओकामा छक्कापन्जा प्रदशन हुँदै, दुई दर्शकले आकर्षक उपहार पाउने

November 12, 2016 6:02 am

जापान । नेपाली सिनेजगतमा अलग्गै पहिचान बनाउन सफल चलचित्र छक्का पन्जा जापानको सिजुओकामा समेत प्रदशन हुने भएको छ । सेभेन सामुराइ इन्टरनेसनल कम्पनीले प्रदशन गर्न लागेको उक्त चलचित्रको प्रचार प्रसार तिब्र पारेको छ । रोउसे खाईकान सिजुओकामा आगामी नोभेम्बर २० तारिख आईतवार दिउँसो २ बजे देखि चलचित्र प्रदशन हुन लागेको हो । चलचित्र प्रदशनको आवश्यक...

गोरखा समाज जापानको देउसी भैलो तथा साँस्कृतिक कार्यक्रम सम्पन्न

October 31, 2016 5:15 pm

टोकियो । तिहार र छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान सहित गोरखा समाज जापानद्वारा आयोजित ‘देउसी भैलो तथा विविध साँस्कृतिक कार्यक्रम २०७३’ भव्यताका साथ सम्पन्न भएको छ ।

पाल्पा समाज जापानले शुभकामना आदानप्रदान सहित साँस्कृतिक कार्यक्रम गर्ने

October 20, 2016 12:57 am

टोकियो । विजया दशमी तथा शुभ दिपावलीको अवसरमा अवसरमा पाल्पा समाज जापानले शुभकामना आदानप्रदान तथा साँस्कृतिक कार्यक्रम २०७३ आयोजना गर्ने भएको छ । जापानमा रहेका पाल्पालीहरुलाई समाजमा गोलवन्द गर्ने उदेश्यले शुभकामना आदानप्रदान तथा साँस्कृतिक कार्यक्रम गर्न लागिएको हो । पाल्पा देखि विभिन्न पेशा व्यवसाय, अध्ययन लगायत विविध भिसामा जापानमा...

तिहारको अवसरमा भण्डारीले बजारमा ल्याए ‘बहिनी’ बोलको गीत  

October 17, 2016 2:22 pm

टोकियो । दशैं तिहारको समय पारेर गायक विनोद भण्डारीले ‘बहिनी’ बोलको गीत बजारमा ल्याएका छन् । शिव अकहेलीको शब्द र एकनारायण भण्डारीको संगीतमा भण्डारीले दिदीबहिनी र भाईटिकालाई आधार बनाएर सुमधुर गीत गाएका छन् । नेपाली समाजमा विदेशिने नेपाली युवाहरु र उनीहरुका दिदीबहिनीको घनिष्ट सम्बन्धको यथार्थतालाई आधार बनाएर गुराँस फिल्म जापानको सहयोगमा...

गोरखा समाज जापानले तिहारमा देउसी भैलो तथा साँस्कृतिक कार्यक्रम गर्ने

October 17, 2016 1:47 pm

जापान । दिपावली र छठ पर्वको अवसरमा गोरखा समाज जापानले शुभकामना आदानप्रदान सहित देउसी भैलो तथा विविध साँस्कृतिक कार्यक्रम २०७३ आयोजना गर्ने भएको छ ।

Recent Posts