मनोरञ्जन/साहित्य

जापानमा पुस्कल शर्माले छोटो चलचित्र ‘आत्महत्या’ निर्देशन गर्दै

May 26, 2017 8:59 am

टोकियो । गायक तथा मोडल पुस्कल शर्माले छोटो चलचित्र ‘आत्महत्या’ निर्देशन गर्ने भएका छन् । सुरेश रेग्मीको लेखन तथा अभिनय रहने सो छोटो चलचित्र टोकियो र नेपालका विभिन्न स्थानमा छायांकन गरिने भएको हो । पछिल्लो समय विविध कारणले आत्महत्या गर्नेहरुको संख्या बढेकाले यहि सेरोफेरोका विषयलाई समेटेर छोटो चलचित्र निर्माण गर्न लागिएको लेखक रेग्मीले...

जापानमा छायांकन गरिएको छोटो चलचित्र ‘चेक पोस्ट’ युट्युवमा सार्वजनिक (भिडियो सहित)

May 23, 2017 6:56 am

टोकियो । जापानको विभिन्न स्थानमा छायांकन गरिएको छोटो चलचित्र ‘चेक पोस्ट’ सामाजिक संजाल युट्युव च्यानलमा सार्वजनिक गरिएको छ । ओम प्रकाश गुरुङद्वारा निर्देशित छोटो चलचित्रको लेखन सुरेश रेग्मीको रहेको छ भने मुख्य भूमिकामा मुक्ति बाबु सुवेदी, विक्रम अर्याल, सुरेश रेग्मी लगायतको अभिनय रहेको छ । यसका निर्माताहरु इश्वरी कँडेल र सुक बहादुर...

आज ‘पुष्कल शर्मा सांगीतिक धमाका’ र छोटो चलचित्र ‘चेक पोष्ट’ प्रर्दशन गरिने

May 21, 2017 5:57 am

टोकियो । नेपालबाट आमन्त्रित गायक तथा मोडल पुष्कल शर्मा र जापानमै रहेर लोक गायनमा सक्रिय लोक गायक युवराज आचार्यको साथमा ‘पुष्कल शर्मा सांगितिक धमाका’ हुने भएको छ । सो कार्यक्रममा जापानमा छायांकन गरिएको छोटो चलचित्र ‘चेक पोष्ट’ प्रदर्शन गरिने भएको छ । कार्यक्रममा गायक तथा मोडल शर्मा, हिमाली कार्की र लोक गायक आचार्यको बेजोड प्रस्तुती...

जापानका नेपालीहरु माझ आउँदै “सायद २” , विशेष प्रदर्शनीको लागि सम्पूर्ण तयारी पुरा

May 3, 2017 12:40 pm

टोकियो । जापानको राजधानी टोकियोमा नेपाली चलचित्र “सायद २” प्रदशन गरिने भएको छ । चलचित्र निर्माताहरुले मे १४ मा टोकियोमा विशेष प्रदशनी गर्ने भएका हुन्  ।

यस्तो बन्यो ‘धुर्मुस सुन्तली साँझ २०१७’ को आधिकारिक प्रोमो

April 19, 2017 12:55 pm

टोकियो । नेपालको तीन जिल्लाका छुट्टा छुट्टै समुदायका गरिब तथा सिमान्तकृत समुदायका लागि एकीकृत नमुना वस्ती निर्माण सम्पन्न गरेका धुर्मुस–सुन्तलीको यति बेला संसारभरका नेपाली समुदायले प्रशंसा गरिरहेका छन् । उनै धुर्मुस–सुन्तलीको सम्मानमा जापानमा हुन लागेको धुर्मुस सुन्तली साँझ २०१७ को अफिसियल प्रोमो सार्वजनिक भएको हो । आयोजक सनराइज कर्पोरेशनले...

यस कारण जापान आउँदैछन् धुर्मुस सुन्तली, आउनुहोस् सबैले अभिनन्दन गरौं

April 19, 2017 1:15 am

हरि सापकोटा  टोकियो । साँच्चै भगवानले मानवको रुप धारण गरेर धर्तीमा आउँछन् र असहायहरुको उद्दार गरेर फर्कन्छन् । अहिले महोत्तरीको बर्दिबासस्थित एकीकृत मुसहर बस्तीका सबैले यस्तै भन्ने गरेका छन् । उनीहरुले बर्षेंदेखि खोजिरहेको र पुजिरहेको साक्षात् भगवान् भेटेका छन्, अर्थात् धुर्मुस–सुन्तली । धुर्मुस–सुन्तलीलाई मुसहर बस्तीका हरेकले आफ्ना...

सिटी एक्सप्रेसबाट नेपाल पैसा पठाउनेले ‘धुर्मुस सुन्तली साँझ’ को टिकट पाउने

April 17, 2017 8:50 am

जापान । जापानबाट नेपाल पैसा पठाउने भरपर्दो माध्यम सिटी एक्सप्रेसले अप्रिल ३० तारिखमा हुने ‘धुर्मुस सुन्तली साँझ २०१७’ को लागि १८ तारिख अर्थात भोलिबाट अप्रिल २८ तारिखसम्म लक्की ड्र सुविधा प्रदान गर्ने भएको छ । लक्की ड्र मार्फत दैनिक ३ जनालाई धुर्मुस सुन्तली साँझका लागि फ्री टिकट प्रदान गर्ने योजना अघि सारिएको हो । साथै अप्रिल ३० मा सम्पन्न...

टोकियोमा रुपन्देही समाजले नयाँ वर्ष सांगीतिक साँझ अप्रिल १४ मा आयोजना गर्दै

April 3, 2017 7:50 am

टोकियो । रुपन्देही समाज जापानले ‘नयाँ वर्ष शुभकामना साँझ २०७४’ आयोजना गर्ने भएको छ । पशुपति गिरीको अध्यक्षतामा सम्पन्न समाजको वैठकले कार्यविभाजन सहित कार्यक्रम गर्ने निर्णय गरेको हो । मानव सेवामा समर्पित रहदै आएको समाजले नेपाल अपाङ् आश्रम बुटवलको सहयोगका लागि गर्न लागिएको सांगीतिक शुभकामना कार्यक्रम सफल पार्न खडक बस्नेतको संयोजकत्वमा...

ठमेल बजारकी आईटम गर्ल राई र गायक खड्काको रोमान्सले भरिएको ‘के यो माया हो’ गीत सार्वजनिक

March 31, 2017 5:14 am

टोकियो । गायक शाहिल खड्काले दोश्रो एल्वममा समाविष्ट ‘के यो माया हो’ गीतलाई युट्युब मार्फत सार्वजनिक गरिएको छ । चार गीत समावेश गरिएको दोश्रो एल्वमको पहिलो भिडियोमा खड्काकै शब्द्व, संगीत र स्वर रहेको गीतलाई सार्वजनिक गरिएको हो । ठमेल बजारको चलचित्र गीतले एकाएक चर्चाको शिखरमा पुगेकी एलिशा राई र गायक खड्काको अभिनय रहेको छ भने निर्देशन जीवन...

मार्च १२ मा तोचिगीमा लुट २ प्रदर्शन गरिदै (ट्रेलर सहित)

February 23, 2017 9:26 am

टोकियो । प्रदर्शन अघि नै सर्वाधिक चर्चा बटुलेको नेपाली चलचित्र लुट २ जापानका विभिन्न शहरमा प्रदर्शन हुने पक्का भएको छ । निश्चल बस्नेतको निर्देशनमा बनेको लुट २ को चर्चा चुल्लिएसंगै तोचिगीमा रहेका नेपालीहरुलाई लछित गर्दै प्रदर्शन गरिने भएको हो । ज्ञान कर्पोरेशन  र एन.जी.एन ग्रुपको आयोजनामा तोचिगी बुन्का हलमा मार्च १२ तारिख ६ बजे प्रदर्शन...

Recent Posts