मनोरञ्जन/साहित्य

लोक तथा दोहोरीगीत प्रतिष्ठान जापानको अधिवेशन सम्पन्न, अध्यक्षमा आचार्य सर्वसम्मत

January 29, 2018 4:23 pm

टोकियो । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान जापानको अध्यक्षमा युवराज आचार्य निर्विरोध भएका छन् । टोकियोमा सम्पन्न प्रतिष्ठानको प्रथम अधिवेशनले आचार्यको अध्यक्षतामा २७ सदस्यीय कार्यसमिति चयन गरेको हो । प्रतिष्ठानले उपाध्यक्षमा सुर्य खड्का र पुरुषोत्तम सिग्देललाई चयन गरेको छ । त्यस्तै सचिवमा नारायण कंडेल र सह-सचिवमा माधव सिग्देल...

टोकियोमा वलिउड गायक हिमेश रेशमियाको लाईभ कन्सर्ट हुने (फोटोफिचर)

January 14, 2018 4:01 pm

टोकियो । जापानमा वलिउड म्यूजिकल लाईभ कन्सर्ट हुने भएको छ । टोकियोस्थित शिन ओकुबोमा रहेको आगन नेपाली रेष्टुरेन्टमा पत्रकार सम्मेलनको आयोजना गरी सनराईज प्रोडक्ससले जानकारी गराएको हो ।

नायिका निशाको पेटमा ५ महिनाको बच्चा, बच्चाको बारेमा फेसबुकमा के भनिन् निशाले (पुरा पढ्नुहोस)

January 12, 2018 12:24 pm

केहि समय अघि आफ्नो प्रेमी क्रिकेटर शरद भेषवाकरसंग विवाह बन्धनमा बाधिएकि नायिका निशा अधिकारी आमा बन्ने भएकी छिन । नायिका निशा अधिकारी आफैले सामाजिक सञ्जाल मार्फत आफु आमा बन्न लागेको सार्वजनिक गरेकी हुन् । उनि आमा बन्न लागेको चर्चा फिल्मकर्मीमा मात्र सिमित थियो तर उनले निर्माण गरेको चलचित्र ‘झ्यानाकुटी’ प्रदर्शनको बेलामा उनलाई आमा बन्ने...

म नेपाली ग्रुपले आयोजना गर्ने ‘ब्यूटी क्वीन नेपाल जापान २०१८’ को आवेदन फारम खुल्ला

December 24, 2017 12:00 pm

टोकियो । जापानमा सामाजिक कार्यमा सक्रिय रहदै आएको नेपाली महिलाहरुको समूह “म नेपाली ग्रुप जापान” द्वारा आगामी फेब्रुअरीमा “ब्यूटी क्वीन नेपाल जापान २०१८” प्रतियोगिताको आयोजना भएको छ । ग्रुपले सम्पूर्ण जानकारी सहितको पोस्टर प्रकाशित गर्दै २२ तारिख देखि ब्यूटी क्वीन कार्यक्रमको लागि अन्लाईन आवेदन खुल्ला गरी तयारीमा जुटेको हो । जापानमा रहेका...

कमल खत्रीको कारुणिक शब्द र भावनाको संगम जाउला रेलैमा सार्वजनिक

December 23, 2017 7:46 am

काठमाण्डौ । माया र भावनाका शब्दहरुको संगम जाउँला रेलैमा माया तिम्रो साथैमा बलेको म्यूजिक भिडियो सार्वजनिक भएको छ । गायक कमल खत्रीको स्वरमा सजिएको उक्त गीत एक ग्रामिण समुदायमा रहेको जातिय भेदभाव र माया प्रेममा जातियताले निम्त्याएको कारुणिकता प्रस्तुत गरिएको छ । सुमधुर स्वर र संगीतमा सजिएको उक्त गीतलाई कमल खत्री स्वयमको नै शब्द तथा संगीत...

नागोयामा म्युजिकल नाईट कार्यक्रम हुदैँ

December 21, 2017 3:45 pm

नागोया । अग्रेजी नयाँ वर्ष २०१८ मा नागोया ब्रोदर्सको आयोजनामा आउदो जनवरी ६ तारिखका दिन नागोया शहरको नागोया इन्टरनेसनल सेन्टरको हलमा गर्न लागिएको म्युजिकल नाइट कार्यक्रमको लागि चर्चित गायक सुगम पोखरेल, अहिलेकी चर्चित नायिका नम्रता सापकोटा, कभर गायक भनेर चिनिने अहिलेका चर्चित गायक प्रयत्न श्रेष्ठको साथमा नेपाली राष्ट्रिय क्रिकेट टिमका...

टोकियोमा पप स्टार कमल खत्रीको साथमा क्रिस्मस नाईट हुँदै

December 20, 2017 9:26 am

जापान । टोकियोस्थित शिन ओकुबोमा क्रिस्मस पार्टी हुने भएको छ । ए वान इन्टरटेन्मेन्टको प्रस्तुती रहने क्रिस्मस नाईटमा युवाहरुको ढुकढुकी पप स्टार कमल खत्रीको विशेष प्रस्तुती सहितको डिजे पार्टी गर्न लागिएको हो । बाराकाडे गूड टाइम्समा ६ बजेबाट सुरु हुने क्रिस्मस डे २५ तारिख कै दिन आयोजना गर्न लागिएको क्रिस्मस नाईटमा स्थानीय कलाकारहरुको समेत...

टोकियोमा नेपाली चलचित्र झ्यानाकुटी प्रदर्शन हुने

December 17, 2017 3:24 pm

जापान । अंग्रेजी नयाँ वर्षको अवसर पारी टोकियोमा नेपाली चलचित्र झ्यानाकुटी प्रदर्शन हुने भएको छ । बाके वर्दिया मैत्री समाको सहयोगमा सो चलचित्र टोकियोमा प्रदर्शन गर्न लागिएको हो । यहि जनवरी ७ तारिखका दिन मेगुरो कुमिन सेन्टरमा प्रदर्शन गर्न लागिएको छ । सो चलचित्रको टिकट दर २५०० येन र भिआईपी १ मान रहेको छ । सिमोस सुनवारले निर्देशन गरेको यो चलचित्रमा...

जापानमा संगीतकार रामकृष्ण बम मल्लको सहयात्रा विमोचन

November 21, 2017 9:39 am

टोकियो । अन्तराष्ट्रिय नेपाली साहित्य समाज जापान च्याप्टर र राष्ट्रिय लोक दोहारी गीत प्रतिष्ठान जापान शाखाको आयोजनामा यहि आइतबारका दिन रामकृष्ण बम मल्लद्धारा संगीतबद्ध आधुनिक गीति एल्बम ‘सहयात्रा’को विमोचन गरिएको छ ।

पाठकको नेतृत्वमा अनेसास जापानको नयाँ नेतृत्व चयन, घिमिरेको ‘एक्लो बिजेता’ बिमोचन

November 15, 2017 2:31 pm

जापान । टोकियोको शिनओकुवोमा आयोजित अनेसास जापानको ४२ औँ साहित्य श्रृंखलामा विष्णु प्रसाद घिमिरेको पहिलो कृति ‘एक्लो बिजेता’ बिमोचन गरिएको छ । आइतबार सम्पन्न कार्यक्रमले दिप पाठकको नेतृत्वमा अनेसासको नयाँ नेतृत्व समेत चुनेको छ ।

Recent Posts