बिजनेस

सिटी एक्सप्रेसले जापानबाट नेपाल पैसा पठाउनेको परिवारलाई मोवाईल उपहार दिने

January 15, 2018 5:19 pm

टोकियो । जापानबाट नेपाल पैसा पठाउने विश्वासिलो र भरपर्दो माध्यम सिटी एक्सप्रेस मनि ट्रान्सफर जापानले हरेक हप्ता मोबाइल उपहार योजना ल्याएको छ । २०७४ माघ १ गते बाट सुरु भई चैत्र ३० गते सम्म चल्ने सो योजना नेपाल पैसा पठाउँदा रिसिभ गर्ने ग्राहक मध्येबाट लक्की ड्र गरी विजेता १ जनालाई प्रत्येक हप्ता मोवाईल प्रदान गर्ने छ । ३ महिनासम्म चल्ने उपहार...

सिटी एक्सप्रेस मनि ट्रान्सफर जापानको पव्लिक भाईवर च्याट सुरु

January 10, 2018 9:28 am

टोकियो । जापानबाट नेपाल पैसा पठाउने भरपर्दो माध्यम सिटी एक्सप्रेस मनि ट्रान्सफर जापानले पव्लिक भाईवर च्याट सुरु गरेको छ । सधै जसो नयाँ नयाँ प्रविधिको प्रयोग गरी व्यवसायिक प्रचारमा जुट्ने सिटी एक्सप्रेसले यस पटक ‘झन् सजिलो र छिटो बनाउन चाहान्छौं City Express लाई’ भन्ने मूल नारासहित पव्लिक भाईवर च्याट सुरु गरेको हो । नेपाल पैसा पठाउने बारे जानकारी...

इकेबुकुरोमा सिञ्जोउ कर्पोरेशनको कार्यलय उद्घाटन

December 13, 2017 5:16 pm

टोकियो । एकै छाना मुनि विभिन्न सेवा उपलव्ध गराउने उदेश्यले इकेबुकुरोमा सिञ्जोउ कर्पोरेशन लिमिटेडको कार्यलय औपचारिक रुपमा सुरु गरिएको छ । इकेबुकुरोमा बढ्दै गएको नेपालीहरुको संख्यालाई मध्ये नजर गर्दै कर्पोरेशनको कार्यलय सुरु गरेको हो । उद्घाटन कार्यक्रममा कर्पोरेशनका सिइओ उत्तम कुमार श्रेष्ठ, इजिलिंक रेमिट्यान्सका सिइओ डिपी अर्याल, सफ्ट...

इकेबुकुरोमा सिञ्जोउ कर्पोरेशनको शाखा उद्घाटन

December 13, 2017 5:12 pm

टोकियो । एकै छाना मुनि विभिन्न सेवा उपलव्ध गराउने उदेश्यले इकेबुकुरोमा सिञ्जोउ कर्पोरेशन लिमिटेडको शाखा औपचारिक रुपमा सुरु गरिएको छ । इकेबुकुरोमा बढ्दै गएको नेपालीहरुको संख्यालाई मध्ये नजर गर्दै कर्पोरेशनको अफिस सुरु गरिएको हो । उद्घाटन कार्यक्रममा कर्पोरेशनका सिइओ उत्तम कुमार श्रेष्ठ, इजिलिंक रेमिट्यान्सका सिइओ डिपी अर्याल, सफ्ट बैकका...

जापानमा ३५ करोडमा एभरेष्ट इन्टरनेश्नल स्कुलको आफ्नै भवन खरिद

November 16, 2017 5:49 pm

टोकियो । जापानमा नेपालीहरुको सामूहिक लगानीमा सञ्चालन भईरहेको एभरेष्ट इन्टर्नेशनल स्कुलले भवन खरिद गरेको छ । आउँदो शैक्षिक सत्रदेखि संचालनमा ल्याउने गरी स्कुलले आफ्नै भेअन खरिद गरेको हो । सुगीनामी वार्डको ओगिकुबोमा जग्गासहितको भवन ३५ करोड येनमा एभरेष्ट इन्टर्नेशनल स्कुलको नाममा खरिद गरिएको एभरेष्ट स्कुल ब्यवस्थापन समितिका अध्यक्ष डा....

प्रिन्टिङ र फोटोग्राफी एक्स्पो पुसमा, जापानी उत्पादक कम्पनी पनि सहभागी हुने

November 2, 2017 6:12 pm

काठमाडौं । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) को आयोजनामा आगामी पुस ४ देखि ६ गते सम्म काठमाडौंको भृकुटीमण्डपमा प्रथम प्रिन्टिङ एन्ड फोटोग्राफी एक्स्पो हुने भएको छ ।

ओकुबोमा नोवेल ट्रेड नामक रियल स्टेट कम्पनी संचालनमा

October 27, 2017 6:12 pm

टोकियो । जापानमा रहेका नेपालीहरुको सहजताका लागि टोकियोस्थित ओकुबोमा रियल स्टेट कम्पनी संचालनमा आएको छ । नोवेल ट्रेड नामक रियल स्टेट कम्पनी संचालनमा आएको हो । कानागावा नेपाली कम्युनिटीका अध्यक्ष हरि सापकोटाको प्रमुख आतिथ्यतामा सुरु गरिएको उद्घाटन कार्यक्रममा नेपाल सन्देश डट कमका प्रकाशक रविन्द्र गोर्खाली, संचालक रामु सापकोटा र राजु केसीले...

राईज पर्ल एण्ड फेसन हाउसको ‘तीज स्पेशल फोटो कन्टेस्ट’ को उपाधि रेग्मीललाई

August 25, 2017 2:57 pm

टोकियो । राईज पर्ल एण्ड फेशन हाउस जापानले आयोजना गरेको प्रथम तीज स्पेशल फोटो कन्टेस्टको उपाधि समिक्षा रेग्मीले जितेकी छिन् । जुलाई २० देखि अगस्ट २० सम्म एक महिनाको आवेदन अवधिमा १६६ प्रतियोगिले आवेदन दिएका थिए । आवेदक मध्ये समिक्षा रेग्मी उत्कृष्ट सावित हुँदै पहिलो पटक आयोजना भएको प्रतियोगिताको उपाधि जितिन् । फेसबुक मार्फत गरिएको कन्टेस्टमा...

शिन ओकुवोबाट जाने लिंक ट्राभलको सेवा सुरु (फोटो फिचरसहित)

August 8, 2017 7:00 pm

टोकियो । जापानमा नेपाली व्यावसायीहरुको लगानी विस्तारै बढीरहेको छ । जापानको शिन ओकुवोमा जाने लिंक ट्राभलले आफ्नो व्यवसायिक सेवा सुरुवात गरेको छ । एक कार्यक्रमबीच उक्त ट्राभलको उद्घाटन गरिएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानका अध्यक्ष सुदन थापा, जापानका लागि अवैतनिक पर्यटन प्रतिनिधि अनुज थापा, एभरेष्ट इन्टरनेशनल स्कुलका अध्यक्ष डा....

जापानले राख्यो आसियानमा नयाँ प्रस्ताव, आर्थिक संकट समाधानमा नयाँ पाइला

May 6, 2017 11:36 am

टोकियो । जापानले दक्षिण पुर्वी एसियाली देशहरुका बीचमा मुद्रा लेनदेनको द्धिपक्षीय प्रस्ताव पेश गरेको छ । यो प्रस्तावको समर्थन भए जापानले वित्तीय संकट समाधानका लागि ४० खर्ब येन वा ३५ अर्ब डलर सम्मको आर्थिक सहायता प्रदान गर्ने छ । शुक्रबारबाट टोकियो नजिकै रहेको योकोहामामा जापान र आसियान दश देशका वित्त मन्त्रीहरु र केन्द्रीय बैंकहरुका गर्भनरहरुको...

Recent Posts